Madhes Khabar
समाज

कोल्हवी-५ का वडाध्यक्ष चाैधरी पक्राउ

सांकेतिक तस्वीर

वीरगन्ज,२७फागुन: बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।

घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।साभार:अनलाइनखबर

Related posts

केडिया आँखा अस्पतालको बार्षिकोत्सवमा अपांगता भएका १४ जनालाई ह्वील चेयर प्रदान

MadhesKhabar

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

रानीघाटमा दुर्गा पूजा समितिले आयाेजना गरेकाे कार्यक्रममा ७९ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment