Madhes Khabar
अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्थानिय स्वास्थ्य हेडलाइन

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

पर्सा, १४ साउन

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मीनाबाजार समुदायिक द्वारा वीरगंज गहवा मन्दिर परिसर बाहिर सरसफाई गरिएको छ। सरसफाई गरी किटनासक चुन छरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख बेल बहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको सरसफाई कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष बिदुर गुप्ता, सभापति कार्यवाहक अध्यक्ष प्रबेश कुमार सर्राफ, केन्द्रका उपाध्यक्ष बासुदेव सहनी , कोषाध्यक्ष श्री हसमोदिन देवान, ससचिव शिवजी साह कानू , सकोषाध्यक्ष सतीश श्रीवास्तव, महिला सदस्य नीला कुमारी राम , साबित्री देवी , बिन्दु देवी श्री सुल्तान खातून, सदस्य जेयाउल हक , रुकसार मंसूरी ,बलन प्र कलवार, देव ब्रत आर्य, बिवेक बर्णवाल लगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।

बिपद ब्यवथापन , शस्त्र प्रहरी बल ,जनपथ प्रहरी,  महानगरपालिकाका सरसफाई शाखाका संमसोदिन हवारीको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रमको सहजी करण सामुदायिक सेवा केन्द्र मिनाबाजारका सचिव गयासु मियाँ  देवानले गर्नु भएको थियो भने केन्द्रका कार्यवाहक अध्यक्ष सरार्फले सबैमा अभार प्रकट गर्दै  कार्यक्रम समापन गर्नु भयो ।

Related posts

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जका ग्रामीण वडाहरुमा रम्भा मिश्राको चुनावी घरदैलो (फोटोफिचर)

MadhesKhabar

पर्सामा मिटरब्याजसम्बन्धी ऋणीको १५ बिघा जग्गा फिर्ता

MadhesKhabar

Leave a Comment