Madhes Khabar
राष्ट्रिय हेडलाइन

बालेन सरकारकाे पहिलाे निर्णय: कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको पदभार सम्हालेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Related posts

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

भारतीय बन्दरगाहबाट रेल्वे -याक वीरगन्ज ड्राइपोर्टमा समयमा नआउँदा उद्योगी–व्यपारीहरु मर्कामा

MadhesKhabar

Leave a Comment