Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

एआईजीमा सहकुल थापा सिफारिस !

काठमाडौ , १४ असार

नेपाल प्रहरीमा थपिएको एकजना एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस भएको छ । वढुवा समितिको सोमबार बसेको बैठकले थापाको नाम सिफारिस गरेको हो 

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।

यसअघि, सरकारले विश्वराज पोखरेललाई ब्याचबाट एकल एआईजीमा बढुवा गरेको थियो । एक ब्याचबाट एक जनालाई मात्रै एआईजी बनाइएको भन्दै संगठनभित्रै र बाहिर पनि विरोध भएको थियो । थप एकजना एआईजीको दरबन्दी थपिएसँगै त्यसले भावी आईजीपीको प्रतिस्पर्धामा पोखरेलसहित दुईजना हुनेछन् ।

Related posts

वीरगन्ज–१० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

पटेर्वा सुगाैली गाँउपालिकामा आमरण अनशन बसेका युवक अस्पतालमा भर्ना

MadhesKhabar

देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी प्रति क्यानको ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment