Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रदेश १ प्रवास प्रविधि फुर्सद मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

एआईजीमा सहकुल थापा सिफारिस !

काठमाडौ , १४ असार

नेपाल प्रहरीमा थपिएको एकजना एआईजीको दरबन्दीमा डीआईजी सहकुल थापाको नाम सिफारिस भएको छ । वढुवा समितिको सोमबार बसेको बैठकले थापाको नाम सिफारिस गरेको हो 

हाल नेपाल प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।

यसअघि, सरकारले विश्वराज पोखरेललाई ब्याचबाट एकल एआईजीमा बढुवा गरेको थियो । एक ब्याचबाट एक जनालाई मात्रै एआईजी बनाइएको भन्दै संगठनभित्रै र बाहिर पनि विरोध भएको थियो । थप एकजना एआईजीको दरबन्दी थपिएसँगै त्यसले भावी आईजीपीको प्रतिस्पर्धामा पोखरेलसहित दुईजना हुनेछन् ।

Related posts

ताेलामा १ हजार रुपैयाले घट्याे सुनकाे मुल्याे

MadhesKhabar

वीरगन्जका काँग्रेस नेताहरु ,देउवालाइ मनाउन असफल

क्रान्ति प्रसाद शाह

निर्वाचनका दिन मतपेटीका लुटेर भाग्ने बैठा पक्राउ

MadhesKhabar

Leave a Comment