Madhes Khabar
स्थानिय

नारायणी रंगशाला जाने सडकमा गरियो बृहत सरसफाई

वीरगन्ज,२१वैशाखः वीरगन्जस्थित नारायणी रंगशाला जाने सडकमा सोमतबार बिहान सरसफाई गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा पर्ने नारायणी रंगशाला जाने सडकमा वीरगन्ज महानगरपालिकाको अगुवाईमा सरसफाई गरिएकोहो ।

सरफाई कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका साथै गौतम माविका विद्यार्थी र शिक्षक, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान , पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की , सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौला , ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवालका साथै नगर प्रहरी प्रमुख हरि भुसाल लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

बाराकाे बेनाैलीमा मेला लगाउने विषयमा झडप हुदाँ प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

MadhesKhabar

बहुदरमाईका मेयर तेलीले गरे पदकाे दुरुपयाेग : छाेराकै घर भाडामा लगाएर नगरपालिकाबाट मासिक ४२ हजार उठाँउदै

MadhesKhabar

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन

MadhesKhabar

Leave a Comment