Madhes Khabar
राष्ट्रिय

बालेन सरकारले मालपोत कार्यालयको नाम फेर्‍यो

काठमाडौं,२२ वैशाखः सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ ।

मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ लेखिएको छ ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ ।

Related posts

वीरगन्ज महानगरमा राजेशमानको अग्रता ४२ सय भन्दा बढि

MadhesKhabar

जसले खसेको जहाज पत्ता लगाए

MadhesKhabar

राहदानीमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

MadhesKhabar

Leave a Comment