Madhes Khabar
स्थानिय हेडलाइन

बारामा पनि पटाका पड्काउने क्रममा एक बालक घाइते

एआई सिर्जित सांकेतिक तस्बिर

बारा,२३ कात्तिकः बारामा पटाका पड्काउने क्रममा जलेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुरका १६ वर्षीय अफताब मिया देवान रहेका छन् ।

घर अगाडि पटाका पड्काउने क्रममा बालक घाइते भएका हुन् । उनको तिघ्रालगायतको भागमा गम्भीर चोट लागेको छ । घाइते बालकको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

नवनियुक्त वनमन्त्री प्रदीप यादवलाई गृहनगर वीरगन्जमा भव्य स्वागत

MadhesKhabar

कर्मचारी आन्दाेलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प

MadhesKhabar

सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, डाक्टरहरुकाे आन्दोलन फिर्ता

MadhesKhabar

Leave a Comment