Madhes Khabar
अन्तर्राष्ट्रिय

लक्ष्मीपूजाको राति आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं,२३ कात्तिक : भारतको मध्य प्रदेशको कटनीमा लक्ष्मीपूजाको राति (आइतबार राति )एक भवनमा आगलागी हुँदा एकै परिवार ६ जनाको मृत्यु भएको छ।

कटनीका एसडीओपी वीरेन्द्र नार्वेले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार भवनको भुइँ तल्लामा प्लास्टिक युनिट थियो भने परिवार माथिल्लो तलामा बस्थ्यो।

उनले आगलागीको कारण अझै स्पष्ट नभएको बताए। बत्ती वा सर्ट सर्किटका कारण भएको हुनसक्ने आशंका गरिएको छ। मृत्य हुनेमा ७० वर्षीय दुई पुरुषसहित,एक महिला र तीन बालबालिका छन्।

Related posts

रेल दुर्घटनामा कम्तिमा ६८ जनाको मृत्यु

MadhesKhabar

इस्लाम धर्म अपनाउन नमान्दा पाकिस्तानमा एक हिन्दुकाे गोली हानेर हत्या

MadhesKhabar

भारतको मणिपुरमा २ महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको घटनाको चौतर्फी आलोचना

MadhesKhabar

Leave a Comment