Madhes Khabar
राष्ट्रिय

बालेन सरकारकाे पहिलाे निर्णय: कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं,१३चैत : सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको पदभार सम्हालेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Related posts

पूर्व राष्ट्रपति यादवको टिप्पणी : कांग्रेसको अवस्था राम राम भन्नुपर्ने बेला भइसकेको छ

MadhesKhabar

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘चुप लागेर’ बस्यो

MadhesKhabar

काठमाडौंमा ‘धोती दिवस’ मनाउने क्रममा सिके राउतसहित ३० जना पक्राउ

MadhesKhabar

Leave a Comment