Madhes Khabar
समाज

उपकार सेवा नेपालद्वारा पोखरियाका स्वास्थ्य संस्थाहरुमा १० थान पंखा सहयोग

वीरगन्ज,५बैशाखःउपकार सेवा नेपालले पर्साको पोखरियाका विभिन्न स्वास्थ्य संस्थामा १० थान पंखा सहयोग गरेको छ ।गौतम माविको सहकार्यमा पोखरिया अस्पतालमा ७ थान, रानीगञ्ज आयुर्वेद औषधालयमा २ थान र लमरिया स्वास्थ चौकीमा १ थान गरि कूला १० थान पंखा सहयोग गरेको संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिइन् ।

पंखा हस्तान्तरण कार्यक्रममा पोखरिया अस्पतालका मेसु डा. आनन्द रौनियार ,कविराज निरीक्षक धिरेन्द्र सिह, अवधेश मिश्रा, समाजसेवीहरु ,प्रकाश थारु ,नेता नेजामोदिन समानी, जनमत पार्टीका जिल्ला अध्यक्ष समाजसेवी ओमप्रकाश सरार्फ, अमन सरार्फ लगायतकाको उपस्थिति रहेको थियो।

Related posts

चुनावका बेला अत्याधुनिक हतियार सहित दुइ भारतीय युवक पक्राउ

MadhesKhabar

भारतीय आर्केष्टाबाट चार नेपाली युवा युवतीलाई उद्दार गरेर वीरगन्ज ल्याइयाे

MadhesKhabar

आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा वीरगन्जमा ४ सय ५० आमाहरु सम्मानित

MadhesKhabar

Leave a Comment