Madhes Khabar
समाचार

नेपाल प्रहरीका आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं

काठमाडौं,२४फाल्गुन:नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।

 

राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले भने अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ ।

नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं ।राई अहिलेसम्म पक्राउ परेका छैनन् ।’

यता सामाजिक सञ्जालमा भने राई पक्राउ परेको भन्दै हल्ला फैलिएको छ ।साभार:नेपालप्रेसबाट

Related posts

खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

MadhesKhabar

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने

MadhesKhabar

मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्न थप गृहकार्य गरिरहेका छौं : मन्त्री यादव

MadhesKhabar

Leave a Comment