Madhes Khabar
स्थानिय

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

वीरगन्ज,९ कात्तिकंः पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीको सरुवा भएको छ ।पर्सा जिल्लामा सरुवा भइ आएको दुई महनिामै सुबेदीको सरुवा भएको हो ।

आइतबार गृहमन्त्रालयले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेसंगै पर्साका पनि प्रजिअ सुबेदीको पनि अर्घाखाँचीमा सरुवा भएको हो । सुबेदी पाल्पाबाट सरुवा भई गत भदौं ४ गते पर्सामा आएका थिए ।

अब गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय दोलखाका प्रजिअ भोला दाहाललाई पर्सामा पठाएको छ ।

Related posts

कलैयाकाे यातायात कार्यालयमै कार्यालय प्रमुख दास र खरिदार साहबीच कुटाकुट

MadhesKhabar

वीरगन्जकाे आइसिपी चाेक आजपनि बिहानैदेखि तनावग्रस्त  

MadhesKhabar

वीरगन्जमा सार्वजनिक जग्गा उत्खनन गर्ने ३ टिपर र १ स्काभेटर महानगरको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment