Madhes Khabar
राष्ट्रिय

ओलीको पालामा नियुक्त गरिएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं,३०असोज : सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए।

उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्किसक्न निर्देशन पनि दिइएको उनले बताए।

Related posts

फास्ट ट्रयाकमा डीपीआर नबन्दै २९ अर्ब खर्च

MadhesKhabar

जसले खसेको जहाज पत्ता लगाए

MadhesKhabar

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

MadhesKhabar

Leave a Comment