Madhes Khabar
राष्ट्रिय

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

काठमाडौं,१८ वैशाख : सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सातबुँदे सहमति भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सोमबार दोश्रोपटक भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको छ ।

सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित पनि भएको छ ।

Related posts

अफताब आलमलाइ थुनामुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

बारामा काँग्रेसको विजय जुलुशमा झडप

MadhesKhabar

नेता प्रति मधेसी जनताको आक्रोश : चुनावमा सपना बाडछन् , तर जितेपछि ५ बर्ष हराउछन्

MadhesKhabar

Leave a Comment