Madhes Khabar
राजनीति

उपेन्द्र यादव अमेरिका प्रस्थान

फाइल फाेटाे

काठमाडौं,१२असाेज:एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।

अध्यक्ष यादव शुक्रबार बिहान २:१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेका जसपाका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Related posts

जसपाले पनि छाड्याे प्रचण्ड सरकारकाे साथ, मन्त्रीहरुले दिए राजिनामा

MadhesKhabar

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

विन्दबासिनीमा नेविसंघको ५१ सदस्यिय समिति गठन

MadhesKhabar

Leave a Comment