Madhes Khabar
राजनीति

विन्दबासिनीमा नेविसंघको ५१ सदस्यिय समिति गठन

वीरगन्ज,१४पुष : पर्साको विन्दबासिनी गाँउपालिकामा नेपाल विद्यार्थी संघको ५१ सदस्यिय गाँउपालिका स्तरीय समिति गठन गरिएको छ । शनिबार सम्पन्न बैठकले विकास पटेलको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा राजु सहनी , मुन्ना चौरसिया , आशीष रजक , राजन अग्रहरी ,सत्यम चौरसिया , उपेन्द्र साह र सत्रुधन राम , सचिवमा धिरज चौरसिया र राजेश मुखिया तथा कोषाध्यक्षमा बबली चौरसिया रहेका छन् ।

नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्षता तथा नेपाली कांग्रेसका गाउँपालिकाका अध्यक्ष विवेक चौरसियाको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश कुमार यादव,उपाध्यक्ष बिटु पटेल, महाधिवेशन प्रतिनिधि उमेश कुमार चौरसिया,मुक्ति कुर्मी ,जयप्रकाश चौरसिया ,अनुज चौरसिया लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

वचनका पक्का नेता `प्रदीप यादव´

MadhesKhabar

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजिनामा

MadhesKhabar

मधेसमा जसपा नेपालकाे सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

MadhesKhabar

Leave a Comment