Madhes Khabar
कृषि

पोखरियामा पनि जनप्रतिधिनी र कर्मचाीले खेतमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस

वीरगन्ज, १५ असार : पर्साको पोखरिया नगरपालिकामापनि शुक्रबार जनप्रतिनिधी र कर्मचारीहरुले खेतमा धान रोपेर २० औं राष्ट्रिय धान दिवस मनाएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा पोखरिया नगरपालिकाको कृषि विकास शाखाले पोखरिया नगरपालिका वडा नम्बर ८ स्थित किसानको खेतमा धान रोपार्ई कार्यक्रम आयोजना गरेको थियो । त्यसअवसरमा नगरपालिका मेयर प्रदुमन प्रसाद चौहान र उपमेयर रूबी ठाकुरले किसानसंगै खेतमा धान रोपाई गरे ।

धान रोपाईं कार्यक्रमममा नगरपालिकाका अधिकृत अजय श्रीवास्तव, नेकपा एमाले पोखरिया नगरकमिटीका अध्यक्ष बिंध्याचल ठाकुर, वडाअध्यक्षहरु, वडा सदस्यहरु, नगरपालिकाका कर्मचारी लगायततको सहभागीता थियो ।

Related posts

वीरगन्जमा कृषिमन्त्री ज्वाला साहकाे छड्के अनुगमन

MadhesKhabar

चिनी मिलले उखु खरिद नगर्दा पर्साका किसानहरु समस्यामा

MadhesKhabar

३० वर्षदेखि उखु किसानले पाउँदै आएको अनुदान यसपालि सरकारले रोक्यो

MadhesKhabar

Leave a Comment