Madhes Khabar
राष्ट्रिय

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

काठमाडौं,४ जेष्ठ : भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

बिहीबार दिउँसो उनी काठमाडौंबाट पक्राउ परेका हुन् । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।साभार : कान्तिपुर

Related posts

बालेन सरकारकाे पहिलाे निर्णय: कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन

MadhesKhabar

रक्सौल–काठमाडौं रेलमार्ग : लागत ३ खर्ब ८४ अर्ब, लगानी उठाउन २१ वर्ष लाग्ने

MadhesKhabar

बाढी र पहिरोको ताजा अपडेट : देशभर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

MadhesKhabar

Leave a Comment