Madhes Khabar
स्थानिय

वीरगन्जकाे मिलनचाेकबाट घरेलु मदिरा बरामद

वीरगन्ज ,२८ फागुन :वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चाेकबाट प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरी नेतृत्वको टाेलीले आइतबार बिहान ६० लिटर घरेलु मदिरा बरामद गरेकाे हाे ।

बरामद गरिएकाे जनप्रतिनिधि र स्थानीयबासीको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक केशरीले जानकारी दिए ।

पर्साको ग्रामीण भेगमा उत्पादन गरिने घरेलु मदिरा मिलनचाेक , ड्राइपोर्ट हुनदै वीरगन्जका लगायत सिमावर्ती क्षेत्रमा रहेका हाेटलमा लगेर बिक्री गर्ने गरिएकाे छ ।

Related posts

वीरगन्ज महानगरको कार्यालय सन्चालनका लागि बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

MadhesKhabar

काठमाडौंको जस्तै दृश्य वीरगन्जमा पनि : ताजियामा सुरक्षाकर्मीलाई नै किच्ने गरी गाडी हुइक्याइयो (भिडियोसहित)

MadhesKhabar

जगरनाथपुरमा युवाहरुलाई स्वराेजगार बनाउन सीपमुलक तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment