Madhes Khabar
शिक्षा

कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

मधेसखबर

वीरगन्ज,१४ भदौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए ।

उनले भने , ‘भोलि (बुधबार)सम्म गर्ने तयारी हो , केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

Related posts

वीरगन्जमा आयाेजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बारा प्रथम

MadhesKhabar

एनआई कलेजलाई हरिखेतानको चुनौती : सिसिटिभीको निगरानीमा परीक्षा लिन सक्ने हिम्मत छ ?

MadhesKhabar

विद्यालय शिक्षा सम्बन्धी कानुनको विरुद्ध वीरगन्जका निजी विद्यालयहरुपनि आन्दोलित

MadhesKhabar

Leave a Comment