Madhes Khabar
राष्ट्रिय

भाेलि (सोमबार) सरकारी कार्यालयहरु सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं,१९असाेज:गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा भाेलि (सोमबार)सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो।

Related posts

खोटाङमा ६ म्याग्नेच्युडको भुकम्प

MadhesKhabar

मौसम विभागले भन्यो : वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो

MadhesKhabar

पक्राउ परेका बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

MadhesKhabar

Leave a Comment