Madhes Khabar
राष्ट्रिय

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

फाइल फोटो

वीरगन्ज,२२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी काठमाण्डौको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।साभार : अनलाइनखबर

Related posts

अमलेखन्जको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो , १५ को अवस्था चिन्ताजनक

MadhesKhabar

मौन अवधीमा पनि उम्मेदवारका प्रचार सामाग्री हटाइएन

MadhesKhabar

भूकम्पपिडितका लागि भारतले दियाे १६ कराेड बराबरकाे राहत सामग्री

MadhesKhabar

Leave a Comment