Madhes Khabar
स्थानिय स्वास्थ्य

वीरगञ्जमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि

मधेसखबर
वीरगञ्ज , साउन १८ : वीरगंजमा बुधबार ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा मंगलबार गरीएको पिसिआर परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एव् वरीष्ठ डाक्टर उदय नारायण सिँहले जनाएका छन् ।

संक्रमित हुनेहरुमा तीन जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु २५ वर्षदेखी ६२ वर्ष उमेर समुहका रहेको डाक्टर सिँहले बताए ।

मंगलबार ११ जनामा गरीएको पिसिआर परीक्षण ५ जनामा संक्रमण पुष्टि भएको डाक्टर सिँहले जानकारी दिए ।

Related posts

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

जगरनाथपुर गाउँपालिकाले सासु ससुराकाे राम्रोसँग स्याहार सुसार गर्ने बुहारीहरुलाई सम्मान गर्ने

MadhesKhabar

वीरगन्जमा दलित पत्रकार संघले आयोजना गरेको निःशुल्क शिविरबाट १०२ जना लाभान्वित

MadhesKhabar

Leave a Comment