Madhes Khabar
राजनीति

रौतहट–४ मा तिमल्सिनालाई समर्थन गर्दै एमाले र नेकपाका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

रौतहट,२७माघःरौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रैसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा लहर बढ्दै गएको छ । मंगलबार चन्द्रपुर–३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टीका नेता र कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउदै कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका सुरेश कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्य,नेकपाका लोकेन्द्र राई, तुल्सीराई,आईते राई, सुश्मिता आचार्य लगायतका नेताकार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन । उनिहरुले निष्ठावान र विकासप्रेमी तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेको बताए ।

कार्यक्रममा युवा नेता सुमन गौतमले सस्तो लोकप्रियता कमाउन नयाँ दलहरुले अनेक हत्कण्डा प्रयोग गरेपनी जनमत कांग्रेसकै पक्षमा रहेको बताए ।

 

Related posts

वीरगन्ज–१६ मा प्रदीप यादवको जनलहर बढ्दै, कांग्रेसका स्थानीय नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा यसअघि अनेरास्ववियुले जितेको स्ववियु निकम्मा भयो,यसपालि नेविसंघले जित्छ: श्रेष्ठ

MadhesKhabar

युवा सभापति गगन थापाले हाँकेको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी हो : पूर्वमन्त्री रमेश रिजाल

MadhesKhabar

Leave a Comment