Madhes Khabar
खेलकुद

नेपालले वेष्ट इन्डिजलाई दियाे १४९ रनकाे लक्ष्य

वीरगन्ज,११असाेज : युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई १४९ रनकाे लक्ष्य दिएको छ।युएईस्थित शारजाह क्रिकेट स्टेडियममा शनिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेटकाे नाेक्सानीमा १४८ रन बनाएकाे हाे।

नेपालका लागि कप्तान राेहित पाैडेलले ३५ बलमा सर्वाधिक ३८ रन बनाए।कुशल मल्लले ३० र गुल्शन झाले २२ रन जाेडे।

 

ओपनर ब्याटरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाउँदै पेभेलियन फर्किएका थिए।

Related posts

नेपाल लाेकतान्त्रिक खेलकुद संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता कुर्मी मनाेनित

MadhesKhabar

श्रीलंका माथि नेपालको सान्दार जित

MadhesKhabar

भारत एसिया कपको सुपर फोरमा

MadhesKhabar

Leave a Comment