Madhes Khabar
Uncategorized

वाराणासीबाट नरेन्द्र माेदी लगातार तेस्रो पटक विजयी

काठमाडौं,२२जेष्ठ:भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासी सिटबाट तेस्राे पटक निर्वाचित भएका छन् ।

सन् २०१४ र २०१९ मापनि यसै सिटबाट जितेका मोदीले यसपालि कांग्रेस उम्मेदवार अजय रायलाई १ लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदीले ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए।

Related posts

वीरगंज नि:शुल्क रासन बैंकको शाखा कलैयामा पनी संञ्चालन ।

MadhesKhabar

वीरगन्जमा रगतको अभाव,बिरामीको उपचार प्रभावित

MadhesKhabar

प्रदीप यादवलाई समर्थन गर्दै वीरगन्ज–१८ का वडाध्यक्षका उम्मेदवार नरेश यादव नै एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment