Madhes Khabar
शिक्षा

गर्मी अत्याधिक बढेपछि ठाकुरराम क्याम्पसमा तीन हप्ताको विदा

वीरगन्ज,१७जेष्ठःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जेष्ठ २० गते आइतबारदेखि २३ दिनका लागि विदा दिइएको छ ।

क्याम्पस प्रमुख रणजीत यादवले आज बिहीबार एक सूचना जारी गरेर जेष्ठ २० गते आइतबारदेखि अषाढ १० गतेसम्मका लागि क्याम्पसमा गर्मी विदा दिइएको जनाएका छन् ।

उक्त अवधिमा क्याम्पस कार्यालय सम्बन्धि कामकाजहरु यथावत सञ्चालनमा रहने क्याम्पस प्रमुख यादवले जनाएका छन् ।

Related posts

देशभरका विधालयहरु ६ दिनका लागि बन्द

MadhesKhabar

मधेसका सरकारी विद्यालयमा शिक्षकको दरबन्दी थप्न माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

वीरगन्जवासीको चाहना मधेस सरकारले पुरा गरयो : वनमन्त्री प्रदीप यादव

MadhesKhabar

Leave a Comment