Madhes Khabar
समाज

ठोरीकोे बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामाग्री सहयोग

वीरगन्ज,१३जेष्ठः पर्साको ठोरीमा रहेको बृद्ध आश्रममा उपकार सेवा नेपालले खाद्यान्न सामग्री सहयोग गरेको । ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा अपाङ्गता भएका ,सुस्त मनस्थिती र बृद्धबृद्धा गरी २३ जना आश्रीत छन् ।

उनिहरुका लागि उपकार सेवा नेपालले दाल,चामल ,नून ,खानेतेल,चाउचाउ,बिस्कुट,च्यूरा,सर्फ,साबन,डाईपर,सेनेट्री प्याड लगायतका सामग्री प्रदान गरेका हुन् ।संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आइतबार आश्रममै पुगेर आश्रम सन्चालन समितिका सदस्य राम बहादुर थिङ्गलाई ती सामग्रीहरु प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

Related posts

मधेसका पढेलेखेका दलित युवाहरुको वेदना : जागीर खोज्दा पाइदैन,पुख्यौली पेशापनि संकटमा पर्दैछ

MadhesKhabar

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

MadhesKhabar

जगरनाथपुरको बहुअरीमा धर्मशाला भवनको शिलन्याश

MadhesKhabar

Leave a Comment