Madhes Khabar
खेलकुद

टी-२० विश्वकपका लागि राेहित शर्माकाे कप्तानीमा भारतीय टोलीकाे घोषणा

काठमाडौं,१८बैशाख:आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टोली घोषणा भएको छ ।

मंगलबार बिसिसिआईले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।टी–२० विश्वकपका लागि भारतले टोलीमा सन्जु सामसन समावेश गरेको छ ।

विश्वकपमा भारत समूह ए मा रहेको छ । समूह ए मा भारतसंगै पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । ५ जुनमा आयरल्यान्डसॅंग खेल्दै भारतले विश्वकपको सुरुवात गर्नेछ ।

भारतको टोली:

Related posts

टी–२० विश्वकपमा आज अमेरिकासंग भिड्दै पाकिस्तान

MadhesKhabar

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

मलेसियासंग नेपाल पराजित

MadhesKhabar

Leave a Comment