Madhes Khabar
स्थानिय हेडलाइन

बाराका सीडीओ मिश्रकाे डेढ महिनामै भयाे सरुवा

बारा,४पुस:बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ ।

गत कात्तिक १८ गते सरुवा भई बारामा आएका मिश्रको डेढ महिना मै शुक्रबार सरुवा भएको हो ।

शुक्रबार बसेको संघ सरकारकाे मन्त्रिपरिषद् बैठकले मिश्रको मधेस प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा सरुवा गरेको हो ।

Related posts

दलित पत्रकार संघ पर्साको अधिवेशन सम्पन्न : अध्यक्षमा पुन पासवान चयन

MadhesKhabar

पाँच महिने छोराको हत्या गरी फरार महिला वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

MadhesKhabar

Leave a Comment