Madhes Khabar
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

फाइल तस्बिर ।

काठमाडौं,८कात्तिक: बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी देखिएका थिए भने घर बाहिर सुरक्षा बढाइएको थियो ।

Related posts

पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

MadhesKhabar

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

MadhesKhabar

दाेहाेराे नागरिकता बनाएको आराेपमा नेपाली नागरिक भारतमा पक्राउ

MadhesKhabar

Leave a Comment