Madhes Khabar
साहित्य

भोजपुरी मुक्तक संग्रह ‘सेमर के फूल’ वीरगन्जमा गरियो सार्वजनिक

वीरगन्ज,२७मंसिरःभोजपुरी भाषामा लेखिएको ‘सेमर के फूल’ नामक मुक्तक संग्रह शनिबार वीरगन्जमा सार्वजनिक गरिएको छ।
पूर्व प्राज्ञ सभा सदस्य तथा गोरखापत्रका लागि भोजपुरी भाषाका संयोजक दिनेश गुप्ताले लेखेको उक्त भोजपुरी मुक्तम संग्रह शनिबार वीरगन्जमा नेपाल भोजपुरी समाजले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार गोपाल अश्कले उक्त मुक्तक संग्रह सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा भोजपुरी प्रतिष्ठान वीरगन्जकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापिका अनिता साह, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, साहित्यकारहरु प्रमोद पाण्डे, छोटेलाल साह, कलाकार अजमत अली,सञ्चारकर्मी राजेन्द्र सिंह लगायतकाको पनि सहभागिता थियो ।

Related posts

वीरगन्ज महानगरमा ७५ प्रतिशत मतदान, मतगणना शनिबार देखि हुने

MadhesKhabar

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा कवि गोष्ठी सम्पन्न

MadhesKhabar

भोजपुरी प्रतिष्ठान वीरगन्जको उदाहरणीय काम:कबीर जयन्तीमा बालप्रतिभालाई सम्मान

MadhesKhabar

Leave a Comment