Madhes Khabar
राष्ट्रिय

बालेन सरकारको निर्णय : हटाइएको सुकुम्बासी बस्तीका परिवारले आफैंले वैकल्पिक व्यवस्था गर्नुपर्ने

काठमाडौं,५जेठः काठमाडौं उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई वैकल्पिक व्यवस्था आफैंले गर्न सरकारले तीन महिनासम्म राहत रकम उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले हटाइएका सुकुम्बासीबस्तीका परिवारलाई वैकल्पिक व्यवस्था आफैं गर्न प्रोत्साहित गर्न ५ सदस्य भएको परिवारलाई राहत रकमस्वरुप प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारले व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्र्थापनाका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको निर्णय पनि गरेको छ।

Related posts

आज संविधान दिवस : देशभर सार्वजनिक विदा

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

MadhesKhabar

काठमाण्डौकी युवतीलाइ वीरगन्जमा ल्याएर पटक पटक बलात्कार गरेको घटनामा संलग्न ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment