Madhes Khabar
खेलकुद

टी–२० विश्वकपमा आज अमेरिकासंग भिड्दै पाकिस्तान

वीरगन्ज,२४जेष्ठःआईसीसी टी–२० विश्वकप क्रिकेटमा आज (बिहीबार)राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।जारी विश्वपको समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल अमेरिकासंग खेल्न लागेको हो ।

यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो ।पाकिस्तान र अमेरिकाबीचको खेल राति सवा ९ बजेदेखि सुरु हुनेछ ।

पाकिस्तानका बाबर आजम र अमेरिकाका आरोन जोन्स बिहीबार हुने खेलमा प्रभाव पार्न सक्ने खेलाडीका रुपमा रहेका छन् ।जारी विश्वकपमा आजै बिहान भएको खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको थियो ।

 

Related posts

विश्वकप क्रिकेटकाे उपाधीका लागि फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने

MadhesKhabar

च्याम्पियन्स अफ लिजेन्ड्स टी–२० : पाकिस्तानले भारतलाई हरायो

MadhesKhabar

भारतले फेरि हरायाे पाकिस्तानलाई,काेहलीकाे सानदार शतक

MadhesKhabar

Leave a Comment