Madhes Khabar
राष्ट्रिय हेडलाइन

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय

काठमाडौं,२२चैतः सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई दिन बिदा दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।

Related posts

वीरगन्ज महानगरको वडाअध्यक्षमा जसपाले पत्याएका उम्मेदवारहरु– नया–पुराना दुवै

MadhesKhabar

समाज रुपान्तरणका लागि युवा पुस्ता अगाडि बढ्नु पर्छ : सांसद यादव

MadhesKhabar

पर्साको विन्दबासिनी गाँउपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप, चार विधार्थी घाइते

MadhesKhabar

Leave a Comment