Madhes Khabar
राष्ट्रिय

खुल्याे डीभी, आज रातिदेखि भर्न सकिने

काठमाण्डाैं,१७असाेज: सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज बुधबार रातिदेखि फारम खुल्दै छ ।

नेपाली समयअनुसार आज राति पाैने १० बजेदेखि डीभीकाे फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा कात्तिक २१ गते (नाेभेम्बर ७) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

Related posts

यती एयरकाे विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

MadhesKhabar

सरकारी जडीबुटी उत्पादन कम्पनीलाइ समस्या रहित बनाउछु : वन मन्त्री यादव

MadhesKhabar

‘धोती दिवस’ मनाउदा पक्राउ परेकाहरुकाे रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment