Madhes Khabar
राष्ट्रिय

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

फाइल फाेटाे

काठमाडाैं,१४असाेज: सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको संयोजकत्वमा आयोग गठन गरेको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए । आयोगको सदस्यहरुमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

समितिले सुन तस्करी नियन्त्रणको सुझाव सहितको प्रतिबेदन पेस गर्नेछ ।

Related posts

तेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा

MadhesKhabar

यती एयरकाे विमान दुर्घटना : आज पनि बिहानैदेखि उद्धार सुरु

MadhesKhabar

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

MadhesKhabar

Leave a Comment