Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१५असार :गृह मन्त्री बालकृष्ण खाणले नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन् ।

उनले भने ,‘ नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधि सभामा छ, त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

MadhesKhabar

तारा एयरको जहाज दुर्घटनामा मारिएकाहरुको शव अगाडि सशस्त्र प्रहरीको सेलिब्रेसन

MadhesKhabar

सर्वोच्चद्वारा आईजिपी नियुक्ति विरुद्धको मुद्धदामा अन्तरीम आदेश दिन अस्विकार

MadhesKhabar

Leave a Comment