Madhes Khabar
राष्ट्रिय

सर्वोच्चद्वारा आईजिपी नियुक्ति विरुद्धको मुद्धदामा अन्तरीम आदेश दिन अस्विकार

मधेशखबर
वीरगंज २२ , २०७९

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरीयता मिचेर महानिरीक्षक नियुक्त गरीएको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले गत सोमवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको जनाईको हो । सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि महानिरीक्षक धीरजप्रताप सिंहलाई पूर्ण अधिकारसहित काम गर्ने बाटो खुलेको छ ।

Related posts

तारा एयरको विमान दुर्घटना – भेटियो ब्ल्याक बक्स

MadhesKhabar

वीरगन्जमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि आएन फैसला

MadhesKhabar

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

MadhesKhabar

Leave a Comment