Madhes Khabar
समाज

गणतन्त्र दिवसमा नारायणी अस्पतालमा नेविसंघद्वारा फलफूल वितरण

वीरगन्ज ,१५जेष्ठ : १६ ओैं गणतन्त्र दिवसको अवसरमा नेपाल विद्याथी संघ पर्साले साेमबार वीरगन्जकाे नारायणी अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरेकाे छ ।

नेविसंघले अस्पतालका १सय ५६ जना बिरामीहरूलाई फलफूल वितरण गरेको हाे ।

नेवि संघ पर्साका अध्यक्ष रमेश यादव कोअध्यक्षमा तथा नेपाली कांग्रेस पर्साका उपाध्यक्ष रामनाराण कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे फलफूल वितरण कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहबुद्धिन, महानगर सभापति मणिन्द्रलाल नेपाली , महाधिवेशन प्रतिनिधि किरण सरकार,मनोजा चौधरी, मिन्टु सिंह, युवा नेता दिलीपराज कार्की, बाबुनन्द पटेल, साबिर हुसेन, नेविसंघका जिल्ला सचिव फिरोज अंसारी, प्रकाश रौनियार, पवन पटेल, विटु पटेल ,राज यादव, राजवीर यादव, विक्रम पटेल, दिलीप यादव, राजेश कुशवाहा, दिलीप साह लगायतका नेता कार्यकर्ताहरुकाे पनि सहभागीता थियाे ।

Related posts

बारा : बलात्कारका घटना मिलाउन जनप्रतिनिधिहरू नै सक्रिय, वडाध्यक्ष दिनभर प्रहरी नियन्त्रणमा

MadhesKhabar

लिटल बडी इन्टरनेशनल प्रिस्कूलको कार्यक्रममा ४० जनाद्वारा रगतदान

MadhesKhabar

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment