Madhes Khabar
राजनीति

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

काठमाडौं,६च‌त: उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

आज बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Related posts

पर्सा–३ का एमाले उम्मेदवार रुपेश पाण्डेयको चुनाव खर्च ११ लाख ७५ हजार मात्र

MadhesKhabar

वीरगन्जमा आयोजित कार्यक्रममा १०४ जना जनमत पार्टीमा प्रवेश

MadhesKhabar

महानगरको ग्रामीण वडामा पनि जसपा र काँग्रेसले संगसंगै भोट माग्दै

MadhesKhabar

Leave a Comment