Madhes Khabar
राजनीति हेडलाइन

आउँदो चुनावबाट रास्वपाको एकल सरकार बन्छ , प्रधानमन्त्री पनि बन्छ : रवि लामिछाने


फाइल फोटो

काठमाडौं,२२माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आउँदो आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुतमतको सरकार बनाउने दाबी गरेका छन् ।

सरकारबाट बाहिरिने पार्टीको निर्णयबारे जानकारी दिन आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने ,‘ आउदो चुनावबाट रास्वपाको सरकार बनाउछ ,आउदो चुनावमा रास्वपाको गृहमन्त्री मात्र होइन प्रधानमन्त्री नै बन्छ ।

उनले थपे,‘ अब आफुलाई पासपोर्टको प्रकरणमा मलाई जेल हाल्ने योजना बनाइन्छ होला तर म स्पष्ट भन्छु म जेल परेपनि , म बहुलाए पनि , म मरे पनि राष्टिय स्वतन्त्र पार्टी चल्छ ।

Related posts

फास्ट ट्रयाकको डिपीआर संशोधन : लागत र समय घट्यो

MadhesKhabar

भगवान् श्रीराम उत्सवको खुशीयाली मनाउन वीरगन्ज बन्यो ‘भगवामय’

MadhesKhabar

स्व. नरेश सर्राफ स्मृति अक्षय कोषमा पनि वीरगन्जका मेयर सिंहले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment