Madhes Khabar
राजनीति

सिके राउत पनि बालकाेटकाे वार्तामा सहभागी

फाइल फाेटाे

वीरगन्ज ,१०पुस: नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत पनि बालकोट वार्तामा सहभागी भएका छन् ।

एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बालकाेटमा बोलाइएको हो ।

राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।साभार:नेपालप्रेस

Related posts

देशकै बदनाम गर्ने मधेस प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्न उपेन्द्र यादवकाे माग

MadhesKhabar

जनमत पार्टीले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

MadhesKhabar

नेपाल–भारत नाकमा लगाइएको भन्सार शुल्क हटाउन जसपा नेपालको माग

MadhesKhabar

Leave a Comment