Madhes Khabar
स्थानिय

पर्सा १ र २ काे मतगणना बिहान १० बजे देखि शुरु गर्ने निर्णय

मधेसखबर
वीरगन्ज , ०५ मंसिर : पर्सा क्षेत्र नम्बर १ र २ काे मतगणना साेमबार बिहान १० बजे देखि शुरु गर्ने सहमति भएकाे छ ।

बिहान बसेकाे सर्ववक्षीय बैठकले पर्सा १ र २ काे मतगणना बिहान १० बजे देखि शुरु गर्ने सहमति भएकाे पर्साका मुख्य निर्वाचन अधिकृत विनाद पाेख्रेलले जानकारी दिए ।
पर्सा ३ र ४ काे मतगणना शुरु कति बजेबाट शुरु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेकाे उनले बताए ।

 

पर्सा क्षेत्र नम्बर १ र २ काे मतगणना वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ काे मतगणना पाेखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा गरिनेछ ।

Related posts

पर्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार सम्बन्धि मुद्दाको पेसी फेरि सर्‍यो,अब कहिले ?….

MadhesKhabar

पर्सा : गाँजा र तस्करलाई छुटाउन हुलहुज्जत गर्न पुगेका कारोबारीहरु प्रहरीको थप टोली पुगेपछि फरार

MadhesKhabar

Leave a Comment