Madhes Khabar
स्थानिय

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

मधेसखबर

वीरगन्ज,१८ साउन : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट  समाजबादी प्रेस संगठन नेपाल पर्साको अध्यक्षमा पुन मनोज पटेल चयन भएका छन् ।

वीरगन्जमा बुधबार सम्पन्न समाजवादी प्रेस संगठन पर्साको प्रथम अधिबेशनबाट  अध्यक्षमा पटेल सर्वसम्मत चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा शम्भु कुमार सुमन र  प्रकृति अधिकारी, सचिवमा अजय चौरसिया , सह – सचिवमा बिनोद पटेल र कोषाध्यक्षमा हरि शंकर शर्मा चयन भएका छन्  ।

Related posts

वीरगन्ज महानगरको सद्भावना दूतमा उद्योगी बैद्य पुन नियुक्त

MadhesKhabar

वीरगन्जका मुख्य नालाहरुमाथि बनाइएका भवनसहितका संरचना हटाउन मेयर सिंहको निर्देशन

MadhesKhabar

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment