Madhes Khabar
स्थानिय

सडकमा छाडा कुकुरका कारण सर्वसाधारण हैरान


मधेशखबर
असााढ ६ , २०७९ , वीरगंज
वीरगंजमा सडकमा छाडा कुकुरहरुबाट सास्ती हुने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । सडकमा हिड्दा कुकुरले लखेट्ने ,टोक्ने गरेका कारण सर्वसाधारणहरुलाई हिडडुलमा समस्या हुने गरेको छ । सडकमा वेवारिसे छाडिएका कुकुरको टोकाइमा समेत पर्ने गरेका छन् ।
सडकमा मोटरसाईकल, साईकल ,स्कुटी लगायतका सवारीमा हिड्दा झम्टिन आउँने, खासगरी विहान र रातको समयमा हिड्दा समस्या हुने भएकाले समस्या समाधान गर्नु पहल गर्नुपर्ने उनिहरुको आग्रह छ ।
खासगरी बालबालिका देख्नासाथ त्यस्ता कुकुरले झम्टने हुँदा समस्या बढेको पीडितहरुको गुनासो छ ।
वीरगंज माहानगरपालिकाले भने सडकमा बेवारिसे अवस्थामा रहेका चौपाया तथा कुकुर नियन्त्रणका लागि प्रयास गरीरहेको जनाएको छ ।

Related posts

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन

MadhesKhabar

वीरगन्जमा फाेरम मधेसद्वारा संविधान दहन

MadhesKhabar

Leave a Comment