Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

घट्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं,१७वैशाख: पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै (बिहीबार)राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको आयल निगमले जनाएको छ ।

हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।

हेर्नुस् मूल्यसूची:

Related posts

सरकारले बढायो रासायनिक मलको मूल्य (बढेकाे मुल्यसुची सहित)

MadhesKhabar

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

MadhesKhabar

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

MadhesKhabar

Leave a Comment