Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

काठमाडौं,१६वैशाख: सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । सरकारले सार्वजनिक यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडी र तराईमा सञ्चालन हुने मालवाहक गाडीको भाडादर पाँच–पाँच प्रतिशतले बढाएको हो ।

 

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैसाख १२ गतेको सहमति अनुसार बुधबारदेखि नै लागू हुने गरी दुई वा दुई भन्दा बढी प्रदेश भई (राीष्ट्रयस्तरका रुट) मा सञ्चालन हुने विद्युतीय वाहेकका सार्वजनिक यातायातको भाडादर बढाएको हो । यसअघि सरकारले चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाएको थियो ।

Related posts

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

MadhesKhabar

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

MadhesKhabar

पर्सा : चोरलाई चिनेपछि पोल खुल्ने डरले महिलाको हत्या ,जेठाजुसहित ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment