Madhes Khabar
स्थानिय

वीरगन्जमा प्रदर्शन जारी,लगातार अश्रुग्यास प्रहार,कर्फ्यु लम्ब्याइयाे

वीरगन्ज,२४भदाै:वीरगन्जमा कर्फु लगाइएपनि आज बिहानैदेखि युवाहरुकाे प्रदर्शन जारी छ।

बिहान १०बजेदेखि घण्टाघर,माइस्थान लगायतका चाेकहरुमा युवाहरुले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।

माईस्थान र घण्टाघर चाेकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानिरहेकाे छ।

स्थानीय प्रशासनले साेमबार राति ९ बजेदेखि लगाएको कर्फुलाई मंगलबार साँझ ६ बजेसम्मका लागि लम्ब्याएकाे छ।

Related posts

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

MadhesKhabar

वीरगन्जवासीको समस्या सामधान नै मेरो पहिलो प्राथमिकता : मेयर सिंह

MadhesKhabar

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

Leave a Comment