Madhes Khabar
खेलकुद

मलेशियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं,१९असार:नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ।बिहीबार भएको खेलमा मलेशियालाई ९ विकेटको फराकिलाे अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हाे।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा भएको खेलमा ९२ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्याे।

यसअघि पहिले ब्याटिङ गरेकाे मलेसिया ९० रनमा अलआउट भएपछि नेपालले ९१ रनको लक्ष्य पाएको थियो।

Related posts

माल्दिभ्सविरुद्ध नेपालले गर्याे गाेलकाे वर्षा,११-० काे फराकिलाे जित हासिल

MadhesKhabar

टी-२० विश्वकपकाे पहिलाे खेलमै नेपाल नेदरल्यान्डससंग हार्याे

MadhesKhabar

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

Leave a Comment